सम्पादकीय
सरकारले सुरु गरेको सिमाँकनको अभियान अन्तरगतका कामहरुको प्रगती हुने क्रम बढेको छ । दैलेखमा करिव एक महिना लामो छलफल र बहस पछि सिमाँकनको टुँगो लागेको छ । सिमाँकन टुँगाउँदा कतिपय राजनीतिक प्रभाव, व्यक्तिगत फाईदा...
पुरा पढ्नुहोससडक मानव सभ्यता बिकासको महत्वपुर्ण अंगको रुपमा देखिन थालेको छ । सडक संजाल नभएसम्म स्थानीय बासिन्दाहरुको आर्थिक अवस्था सुधार हुन र स्थानीय उत्पादनहरुको बजारीकरण हुन सक्दैन भन्ने मान्यताका आधारमा बिकासमो महत्वपुर्ण मेरुदण्ड मानेर सडक...
पुरा पढ्नुहोससरकारले निर्माण गरेका नीति नियमभित्र रहेर जनतालाई आवश्यक पर्ने विभिन्न सेवाहरु प्रदान गर्ने महत्वपुर्ण जिम्मेवारी राष्ट्रसेवक कर्मचारीभित्र पर्दछ । सरकारले कानुन अनुसार उल्लेख गरेका सेवा सुविधाहरु भनेकै समयमा जनताहरुले बिना झन्झट प्राप्त गरुन भन्ने...
पुरा पढ्नुहोसनेपालमा भएका ठूला साना सवै खाले परिवर्तन सँगै सत्ता साझेदार र परिवर्तनले नेपालको आर्थिक बजेटमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्दै आएको छ । नेपालमा भएको परिवर्तन पछि निर्माण भएका विभिन्न सरकारहरुले पास...
पुरा पढ्नुहोसस्थानीय कच्चा पदार्थहरुको उत्पादन गाउँमा धेरै छ । गाउँमा उत्पादन हुने कच्चा पदार्थहरुको बारेमा जनतालाई पुर्ण र व्यवहारिक ज्ञान नभएका कारण पनि हरेक बर्ष उत्पादन हुने स्थानीय कच्चा पदार्थहरु जंगलमै खेर गएका छन् ।...
पुरा पढ्नुहोसनेपाली जनताहरुले लामो ऐतिहाँसिक आन्दोलन सफलतापुर्वक पार गरेको देशको उन्नती र प्रगतितर्फ पाइलाहरु अगाडी बढाउँदै गरेका बेला एक्कासी हुने विभिन्न खाले परिवर्तनहरुले संस्थागत बिकासलाई कता कता ओझेलमा पार्ने गरेको देखिन्छ ।जनताहरुले गरेका बिभिन्न अपेक्षाहरु...
पुरा पढ्नुहोसयसपालिको तीज पर्व सम्पन्न भएको छ । तीजको महत्व र ऐतिहाँसिकता भित्रै रहेर धेरै चेलिवेटीहरुले तीज पर्व मनाएको भएपनि पछिल्ला बर्षहरुमा भित्रिएका विभिन्न बिकृतिहरुले तीजको मौलीकता समेत यदाकदा हराउँदै जान थालेको चिन्ता हुन थालेको...
पुरा पढ्नुहोसहरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । चाडपर्वको महत्व र बिशेषता कै कारण नेपालमा बर्षेनी हजारौं पर्यटकहरु हाम्रो सँस्कृति हेर्न नेपाल भित्रने गर्दछन् । नेपालको सुन्दरता, ऐतिहाँसिकता र पुरातात्विक महत्व सँगै हाम्रो ठाउँमा...
पुरा पढ्नुहोसजिल्लामा ठूला देखि साना सवैखाले बिकासको चर्चा परिचर्चा बिशेष असार बेलामा हुने गर्दछ । आर्थिक बर्ष सकिनै लाग्दा बजेट सक्नुपर्ने चटारोले त्यस्ता बिकास कार्यक्रमहरु चर्चामा आउने गर्दछन् । कतिपय कामहरु असारमै सक्नुपर्ने नीतिगत प्रावधानहरु...
पुरा पढ्नुहोसजिल्लाका विभिन्न स्थानहरुमा हुने बहुविवाहको सामान्य तथ्याँक निकाल्ने हो भने गाउँदेखि सहरसम्म धेरै मात्रामा भएको पाईन्छ । कानुनी रुपमा बन्देज गरिएको बहुविवाहलाई कतिपय समाजमा सामाजिक प्रष्ठिाको बिषय बनाउने चलनले पनि समस्या गर्दै आएको...
पुरा पढ्नुहोस